२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

कुलोमा डुबेर एक बालकको मृत्यु



बर्दिया । बर्दियाको गेरुवा गाउँपालिकामा रहेको एक कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ ।

गेरुवा गाउँपालिका वडा नं १ मा खेल्टीबजार नजिक रहेको चारगौँ कुलोमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गेरूवा गाउँपालिका–१ कानपुरका करिब ९ बर्षका बालक सागर चलाउने रहेका छन् ।

नुहाउनका लागि कुलोमा गएका बालकको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरिक्षक नवराज केसीले बताए ।

प्रकाशित मिति : २६ भदौ २०७७, शुक्रबार  ५ : ३० बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात