२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

चितवनमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि



चितवन । चितवनमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार राति गरिएको परीक्षणमा चितवनमा थप ८७ जनामा संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पतालको कोभिड(१९ प्रयोगशालामा ५ सय ३३ जनाको थ्रोट स्वाब नमुना परीक्षण गरिएकोमा ८७ जनामा संक्रमण देखिएको प्रयोगशाला प्रमुख डा। नीतु अधिकारीले जानकारी दिइन् ।

उनका अनुसार संक्रमित ३ देखि ९० वर्ष उमेर समूहका छन् । संक्रमित ८७ मध्ये भरतपुर महानगरपालिकामा मात्रै ७३ जना रहेका छन् ।

बाँकी रत्ननगरका २, खैरहनीका ४ र कालिका नगरपालिकाका ८ जना रहेका प्रयोगशलाले जनाएको छ । संक्रमित सबैलाई अस्पताल र क्वारेन्टाइनमा राखिएको प्रयोगशाला प्रमुख अधिकारीले जानकारी दिइन् ।

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  ७ : ५३ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात