२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

बबई नदीमा डुबेर एक बेपत्ता



बर्दिया ।बर्दियाको बबई नदीमा डुबेर एक जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा बर्दिया गुलरिया नगरपालिका– ५ का २२ वर्षीय सनी थारु रहेका छन् ।

नदीमा पौडी खेल्ने क्रममाथारु बेपत्ता भएका हुन् । उनको खोजीकार्य जारी रहेको जिल्लाप्रहरी कार्यालयले जनाएको छ ।

नेपाल प्रहरी सशस्त्रप्रहरी र स्थानीयबासी सहितको टोलीले उनको खोजी गरीरहेको छ ।

नेपाल प्रहरीको विपद्मा खटिने टोलीबोट सहित खटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  ६ : ५८ बजे

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४

वायु प्रदूषण अत्याधिक बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

काठमाडौं । हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा

ट्रम्प प्रशासन अगाडि उभिएको भयावह विकल्प : आर्थिक पतन कि नौसैनिक संकट?

ट्रम्प प्रशासन अहिले दुई गम्भीर जोखिमको बीचमा फसेको छ –

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई

काठमाडौं । पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र