२० मंसिर २०८२, शनिबार | December 6, 2025

भारतका गृहमन्त्री अमित शाहलाई स्वासप्रश्वासमा समस्या, एम्समा भर्ना



नयाँ दिल्ली । भारतका गृहमन्त्री अमित शाहलाई फेरि स्वास्थ्यमा समस्या उत्पन्न भएको छ ।

केहीदिन अघि मात्रै कोरोना संक्रमणबाट मुक्तभएका गृहमन्त्री शाहलाई स्वासप्रश्वासमा समस्या आएपछि एम्स अस्पतालमा भर्ना गरिएको छ ।

गत महिना शाहमा कोरोना संक्रण पोजेटिभ देखिएपछि गुरुग्रामस्थित एक निजी अस्पतालमा उपचार गरेका थिए ।

पछि उनको रिपोर्ट नेगेटिभ आएपछि अस्पतलले डिस्चार्ज गरेको थियो । तर, थकान,छाती दुख्ने समस्या र स्वावसप्रश्वासमा समस्या आएपछि उनी फेरि एम्समा भर्ना भएका हुन् ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  ११ : ३९ बजे

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति

एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत