२९ भदौ २०८३, सोमबार | September 14, 2026

नेप्सेको टिएमएस प्रणालीमा समस्या, शेयर कारोबार रोकियो



काठमाडौ । नेप्सेको टिएमएस प्रणालीमा आज पनि प्राविधिक सयस्या देखिएको छ ।

प्राविधिक सयस्या आएपछि शेयर कारोबार बन्द भएको छ । नेप्सेको टिएमएसमा पहिलेको जस्तै समस्या देखिएको ब्रोकर नं ५९ ले जनाएको छ ।

टिएमएसमा अर्डर राख्न नमिल्ने तथा राखिएको अर्डर रद्द गर्न नमिल्ने जस्ता समस्या देखिएको हो। समस्या देखिएपछि हाललाई शेयर कारोबार रोक्का गरिएको छ। यसअघि गत बिहिबार पनि टिएमएस प्रणालीमा प्राविधिक सयस्या आएको थियो ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  ११ : ४३ बजे

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

दाङ । हरितालिका तीज पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले आज

पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

मुस्ताङ । यही भदौ ३० गते मङ्गलबारदेखि हिमाली जिल्ला मुस्ताङको

बझाङमा च्याउ टिप्न घरबाट निस्किएका युवक छ दिनदेखि बेपत्ता

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका-७ गोर्खालीका ३३ वर्षीय जितेन्द्र खड्का

महाकवि देवकोटाको ६७ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७