२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

रुपन्देहीमा एकैदिन ४ जना कोरोना संक्रमितको मृत्यु जिल्लामा १८ र बुटवल उपमहानगरमा ८ जनाको ज्यान गयो



बुटवल । रुपन्देहीका विभिन्न अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमितको एकै दिन मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत एक संक्रमित महिलाको मृत्यु भएपछि सोमबार मात्र मृत्यु हुनेको संख्या ४ पुगेको हो ।

बुटवल उपमहानगर-११ की ७२ वर्षकी महिलाको सोमबार बेलुका साढे ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ विगत १८ दिनदेखि भेन्टिलेटरको सहायतामा उपचार चलिरहेको उनको सांझ मृत्यु भएको अस्पताल्का प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए।

सोमबार नै कपिलवस्तु शिवराज नगरपालिकाका २ जना र सिद्धार्थनगर नगरपालिकाका १ जना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको थियो । रुपन्देहीमा मृत्यु हुनेको संख्या १८ पुगेको छ भने बुटवलमा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

प्रकाशित मिति : २९ भदौ २०७७, सोमबार  ९ : १८ बजे

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन प्रतिपक्षी सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन तथा संसद्को अभिलेखबाट

महाधिवेशनसम्बन्धी गतिविधि रोक्न पार्टी र निर्वाचन आयोगलाई शशांकको पत्र

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले सर्वोच्च अदालतबाट पार्टीको वैधानिकता

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ ब्याजदरमै अटो लोन

काठमाडौ ।ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर