२९ मंसिर २०८२, सोमबार | December 15, 2025

नेकपाको सचिवालय बैठक सुरु



सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरु भएको छ ।

गत आइतबारबाट शुरु भएको पार्टी सचिवालय बैठक हिजो (सोमबार) स्थगित भई आज बसेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको बैठकमा मन्त्रिमण्डल पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, पार्टी एकताका बाँकी काम लगायतका विषयमा छलफल गर्ने कार्ययोजना रहेको छ ।

आइतबार पार्टी एकतापछि पहिलोपटक पेरिसडाँडामा बैठक बसे पनि आज मंगलबारको बैठक बालुवाटारमा बोलाईएको हो ।

यसअघि आजै मन्त्रिपरिषद्को बैठक बसेको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  १ : १८ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले