३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

काठमाडौंमा ६४७ नयाँ संक्रमित थपिए, काठमाडौं र काभ्रेमा २ जनाको मृत्यु



काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार ६४७ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह जारी गरेको नयाँ अपडेट अनुसार उपत्यकामा ६४७ जना संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा ५११ जना थपिएका छन् भने ७३ जना ललितपुरमा र ६३ जना भक्तपुरमा थपिएका छन् ।

मंगलबार २ जनाको मृत्यु भएको छ । जसमध्ये काठमाडौंका १ जना र काभ्रेका १ जना रहेका छन् ।

धेरै दिनपछि मृत्युको संख्या घटेको यो नै पहिलोपटक हो । हालसम्म देशभर ४२९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ४ : ३६ बजे

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

मुस्ताङ । माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौंका यी स्थानमा काटिदैछ आज बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा आज

ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले एलपी ग्यासको बिक्री-वितरणलाई थप

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय

रुपन्देहीमा ग्यास आयात नियमित भएपनी बजारमा किन भयो अभाव ?

सिद्धार्थनगर । भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै