२७ श्रावण २०८३, बुधबार | August 12, 2026

झापाका कोरोना संक्रमितको मोरङमा मृत्यु



मोरङ । झापाका कोरोना संक्रमितको मोरङमा मृत्यु भएको छ ।

मोरङस्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको हो ।

बुढीगंगा गाँउपालिका झापा भद्रपुर ८ का ८६ वर्षीय वृद्धको मृत्यु भएको अस्पताल प्रशासन प्रमुख सुधिरसिंह राठौरले जानकारी दिए ।

राठौरका अनुसार महुमेहसँगै मिर्गौलाको पनि समस्या रहेको उनको उपचारका क्रममा बुधबार बिहान ५:५० बजे मृत्यु भएको हो । भदौ ३ गते कोरोना भाइरससँग मिल्दो लक्षणसहित उपचारका लागि आइसीयूमा भर्ना गरिएको उनले बताए ।

योसँगै प्रदेश १ मा हालसम्म ५७ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा १७ महिला र ४० जना पुरुष रहेका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ९ : १७ बजे

India to Provide Rs 803 Million Grant for 8 Community Projects in Nepal

Kathmandu, August 11: The Government of India will provide grant

भारतको ८० करोड ३० लाख अनुदानमा नेपालमा ८ सामुदायिक विकास परियोजना सञ्चालन हुँदै

काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य र

एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र