७ कार्तिक २०८३, शनिबार | October 24, 2026

दाउन्नेमा पहिरो खस्यो, बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध



कावासोती । पूर्व–पश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको दाउन्नेमा पहिरो खसेपछि बुटवल–नारायणगढ राजमार्ग अवरुद्ध भएको छ ।

अविरल वर्षाका कारण दाउन्नेमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरीकार्यलय पूर्वी नवलपरासीका डीसपी मोहोन खाँडले बताए । खाँडका अनुसार दाउन्नेमा ५ ठाउँमा पहिरो गएको छ ।

सडकमा पहिरो झरेपछि सवारी साधनहरू बिहीबार बिहानैदेखि राजमार्गमा रोकिएका छन् ।

लगातार पानी परेका कारण पहिरो हटाउन कठिनाई भैरहे पनि पहिरो हटाई यातायात सुचारू गराउन पहल भईरहेको खाँडले जानकारी दिए ।

दाउन्ने क्षेत्रको भूगोल अत्यन्त कमजोर रहेका कारण त्यहाँ हरेक वर्षातमा पहिरो खस्ने गर्दछ ।

 

 

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ८ : ४१ बजे

भोजपुरका किसानलाई धान थन्काउन चटारो

भोजपुर । पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले

दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुई कार

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी । म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका