१ पुस २०८२, मंगलबार | December 16, 2025

चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडाका कोरोना संक्रमितको मृत्यु



चितवन । चितवन मेडिकल कलेजमा उपचाररत मकवानपुरका एक जना कोरोना संक्रमितको निधन भएको छ ।

मेडिकल कजलेजमा गत असोज ३ गतेदेखि उपचाररत मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. ९ निवासी ७४ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जनाएका छन् ।

श्वासप्रश्वास तथा निमोनियाको समस्या भई उपचारका लागि भर्ना भएका ती पुरुषलाई गत असोज ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको सघन उपचार कक्षमा राखि उपचार गरँदै आएकोमा गएराति १२ बजेटर १८ मिनेट जाँदा निधन भएको अस्स्पतालले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  १० : ११ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज