१ पुस २०८२, मंगलबार | December 16, 2025

२४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपरान्ह जारी गरेको पछिल्लो कोरोना अपडेट अनुसार आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये सबै पुरुष मात्र रहेका छन् ।

काठमाडौंमा २० र ७४ वर्षका दुई जना व्यक्तिको मृत्यु भएको छ । यसैगरी सप्तरीका ६३ वर्षीय, भक्तपुरका ८८ वर्षीय, मकवानपुरका ७४ वर्षीय, ललितपुरका ७६ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

यस्तै रुपन्देहीका ७२ वर्षीय र कैलालीका ३० वर्षीय पुरुषको मृत्यु भएको छ ।

आजसम्म मृत्यु हुनेको संख्या ४६७ पुगेको छ । यो मृत्युदर कुल संक्रमितको ० दशमलव ६५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ४ : ३५ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज