२ पुस २०८२, बुधबार | December 17, 2025

नेपालमा आईतबार थपिए १५७३ नयाँ कोरोना संक्रमित



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टमा थप १ हजार ५७३जना कोरोना भाइरसको संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा दिइृएको जानकारी अनुसार नेपालमा आईतबार थप १ हजार ५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

देशमा संक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको तथा संस्थागत आइसोलेनमा ८ हजार ३२१ जनाले उपचार गराईरहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८८५ जना निको भएर डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको संख्या ५३ हजार ८ ९८ पुगेको छ। रहेका छन्।

पछिल्लो २४ घण्टामा थप ८८५ जना निको भएर डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको संख्या ५३ हजार ८ ९८ पुगेको छ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ४ : ३६ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन