१५ माघ २०८२, बिहिबार | January 29, 2026

४ ग्राम ५०० मिलि ग्राम ब्राउन सुगर सहित २ जना पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले प्रतिबन्धित लागु औषध ब्राउन सुगर सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

बाँके जिल्ला अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका १२ बेलासपुरबाट ४ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित नेपालगन्ज -४ का स्थानीय मोहम्मद जुनेड हलुवाई र बर्दिया बढैयाताल गाँउपालिका – ३ की सपना पुनलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट प्लाष्टिकको ६ वटा पुडिया बनाई राखेको ४ ग्राम५०० मि.ग्रा. लागू औषध (ब्राउन सुगर) फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई लागु औषध ऐन अनुसार कारवाहीकालागि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सुवास खड्काले बताए ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ९ : ४२ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण