२३ श्रावण २०८३, शनिबार | August 8, 2026

बुधबार पनि थपिए १५ सय ५९ नयाँ संक्रमित, १ हजार ५७ जना घर फर्किए



काठमाडौं । देशभर कोरोना भाइरसका १ हजार ५५९ जना नयाँ संक्रमित थपिएका छन् ।

१२ हजार २०५ पीसीआर परीक्षण गर्दा १ हजार ५५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

यससँगै हालसम्म कुल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।

बुधबार देशभर २० हजार ८९१ जना सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा १० हजार ८७ जना बसेका छन् भने होम आइसोलेसनमा १० हजार ८०४ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ५७ जना संक्रमित निको भएर घर फर्किएका छन् । यसँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ५६ हजार ४२८ पुगेको छ । यो कुल संक्रमितको ७२ दशमलव ५ प्रतिशत हो ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ४ : २२ बजे

अमेरिका र इजरायल ‘खाडी राष्ट्रहरूलाई इरानविरुद्ध लगाउन’ खोजिरहेका छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इजरायल र संयुक्त राज्य

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली । कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी