३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

बाँकेमा २५ वर्षिया कोरोना संक्रमित महिलाको मृत्यु



नेपालगन्ज । बाँकेमा शुक्रबार फेरि एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कैलालीको धनगढी स्थायी ठेगाना भएर बिगत १ वर्ष देखि नेपालगन्ज ९ मा बस्दै आएकी २५ वर्षिय महिलाको शुक्रबार निधन भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

गत भाद्र ३० गते कोरोना संक्रमण पुष्टि भएकी महिलाको ३० गते मध्यान्हबाट नै भेरी अस्पतालमा भर्ना भई उपचारत भईरहेको थियो । उपचारका क्रममा एन्टिबायोटिक, रम्डिीसिबिर, प्लाज्मा थेरापी जस्ता बिधि प्रयोग गर्दा समेत उनको निधन भएको स्वास्थ्य कायर्उालय बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए । उनको शुक्रबार साँझ ४ः४५ बजे निधन भएको थियो ।

मृतक महिला नेपालगन्ज स्थित निदान डाइग्नोशिसको लेखाशाखमा कार्यरत रहेकी फोकलपर्शन श्रेष्ठले बताए ।

बाँकेमा शुक्रबार भएको मृत्युसंगै कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

 

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ६ : ०२ बजे

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

भोजपुर ।भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

गोकुल बास्कोटाले शेरबहादुर तामाङलाई लगाए ‘चरम अवसरवादी पात्र’को आरोप

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीकै अर्का नेता

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर । कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन । यहाँको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण