७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेकपा सचिवालय बैठक स्थगित



काठमाडौं । आज शनिबार अपरान्ह ४ बजे बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ ।

पछिल्ला दिनमा सरकारले गरेको राजनीतिक नियुक्ति, मन्त्रिपरिषद् पुनर्गठन लगायतका विषयमा छलफल गर्न बोलाइएको बैठक स्थगित भएको हो ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको सल्लाहपछि बैठक स्थगित भएको छ । अब बैठक भोलि बस्ने बताइएको छ ।

विशेषगरी अमेरिकाका र बेलायतका राजदूत सिफारिसमा प्रधानमन्त्रीले पार्टीसँग सल्लाह नगरी एकलौटी गरेको भन्दै नेताहरुले असन्तुष्टि जनाएपछि बैठक बोलाइएको थियो ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  १२ : ०८ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११