२३ बैशाख २०८३, बुधबार | May 6, 2026

शनिबार थपिए २ हजार १२० नयाँ संक्रमित, २ हजार ४४ जना निको भए



काठमाडौं । नेपालमा शनिबार कोरोना भाइरसका २ हजार १२० जना नयाँ संक्रमित थपिएका छन् ।

१२ हजार ९७८ पीसीआर परीक्षण गर्दा २ हजार १२० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म कुल संक्रमितको संया ८४ हजार ५७० पुगेको छ ।

शनिबार देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ३०२ रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार ७७३ जना रहेका छन् । यस्तै, होम आइसोलेनसमा ११ हजार ५२९ जना छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ हजार ४४ जना रहेको छ । हालसम्म निको हुनेको संख्या ६२ हजार ७४० पुगेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ४ : २१ बजे

बाँकेमा थपिए एक हजार ३२६ नयाँ मतदाता

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालय, बाँकेमा एक महिनाको अवधिमा कुल

कार्यान्वयन गर्न सकिने योजना मात्रै समेट्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको

हतियार देखाएर शृङ्खलाबद्ध लुटपाटको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ । हतियार देखाएर शृङ्खलाबद्ध लुटपाट मच्चाउने दुई जना पक्राउ

भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले

बागलुङ । बागलुङ नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज

संवैधानिक परिषद् बैठक बिहीबार

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक