११ श्रावण २०८३, सोमबार | July 27, 2026

काठमाडौंमा शनिबार पनि १ हजारबढी संक्रमित थपिए, बाहिरबाट काठमाडौं नआउन सरकारको आग्रह



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसका संक्रमित शनिबार पनि १ हजार भन्दा बढी थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार उपत्यकामा शनिबार ११ सय ७७ जना संक्रमित थपिएका छन् ।

जसमध्ये सबैभन्दा धेरै काठमाडौंमै रहेका छन् । काठमाडौंमा १ हजार १ जना, ललितपुरमा १०९ जना र भक्तपुरमा ६७ जना संक्रमित थपिएको प्रवक्ता गौतमले जानकारी दिए ।

गौतमले घना वस्ती भएको काठमाडौंमा संक्रमण दर उच्च रहेको भन्दै काठमाडौं बाहिरका मानिसहरुलाई सकेसम्म काठमाडौं नआउन आग्रह गरेका छन् ।  अत्याधिक भीडभाडका कारण काठमाडौं लगायतका शहरहरुमा संक्रमण बढेको उनले जिकिर गरे ।

काठमाडौं आउनै परे जनस्वास्थ्यको मापदण्डलाई अनिवार्य पालना गर्न पनि उनले अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ४ : ३१ बजे

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौं । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप

रोटरी क्लब अफ बुटवल चौतारीद्वारा वृक्षारोपण

बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो वार्षिक कार्ययोजना

जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छ : मन्त्री गौतम

चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनताको

कर्फ्युका बीच सुनसरीको कप्तानगन्ज क्षेत्रमा प्रदर्शन, सरकारद्वारा छानबिन समिति गठन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार मध्यराति दुई समुदायबीच