१४ असार २०८३, आइतबार | June 28, 2026

प्रदेश ५ प्रदेशसभामा आन्तरिक मामिला तथा कानुनमन्त्री विरुद्ध खेद प्रस्ताव



बुटवल । नेपाली काँग्रेसकी सांसद रमा अर्यालले प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी बिरुद्ध खेद प्रस्ताव राखेकी छिन् ।

प्रदेश ५ प्रदेशसभामा सरकारले प्रस्ताव गरेको राजधानी र नामाकरणको प्रस्तावमा संशोधन प्रस्ताव प्रस्तुत गर्दै सांसदलाई घिसारेर बाहिर निकाल जस्ता असंसदीय शब्द प्रयोग गरेको भन्दै खेद प्रस्ताव राखेकी छिन् ।

सांसद अर्यालले बुटवल क्षेत्रको परिभाषा गर्दै पुर्वमा बर्घाट, पश्चिममा शिवराव नगरपालिका, उत्तरमा तिनाउ नगरपालिका र दक्षिणमा सिद्धार्थनगर नगरपालिका क्षेत्र भित्रको क्षेत्रमा राजधानी तोक्न प्रस्ताव गरेकी छिन् ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ३ : ०३ बजे

फ्रान्समा गर्मीका कारण थप एक हजार जनाको मृत्यु

पेरिस । पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा

शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ ।

तिनाउ खोलाको बाढीमा फसेका व्यक्ति सकुशल उद्धार

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिङ्गारनगरस्थित तिनाउ खोलामा आएको बाढीले

संसद्‍मा एमालेले भन्यो- विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको