७ आश्विन २०८३, बुधबार | September 23, 2026

धेरै दिनपछि घट्यो कोरोना संक्रमितको संख्या, मंगलबार १५ सय ५१ नयाँ संक्रमित



काठमाडौं । मंगलबार कोरोना भाइरसका १५ सय ५१ जना नयाँ संक्रमित थपिएका छन् ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ज्ञ५ सय ५१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर मंगलबार ११ हजार ४७ पीसीआर टेष्ट गरिएको थियो ।

हालसम्म देशभर कुल संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ ।

आज देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार ११८ जना रहेका छन् । यस्तै, होम आइसोलेनमा १३ हजार ५९१ जना रहेका छन् ।

 

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ४ : २३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई