४ पुस २०८२, शुक्रबार | December 20, 2025

धेरै दिनपछि घट्यो कोरोना संक्रमितको संख्या, मंगलबार १५ सय ५१ नयाँ संक्रमित



काठमाडौं । मंगलबार कोरोना भाइरसका १५ सय ५१ जना नयाँ संक्रमित थपिएका छन् ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ज्ञ५ सय ५१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर मंगलबार ११ हजार ४७ पीसीआर टेष्ट गरिएको थियो ।

हालसम्म देशभर कुल संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ ।

आज देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार ११८ जना रहेका छन् । यस्तै, होम आइसोलेनमा १३ हजार ५९१ जना रहेका छन् ।

 

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ४ : २३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको