१ पुस २०८२, मंगलबार | December 16, 2025

रुपन्देहीमा थपिए १०७ नयाँ कोरोना संक्रमित, बुटवलमा मात्र ५१ थपिए



बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा १०७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार जिल्लामा ४३ महिला र ६४ पुरुषमा कोरोना संक्रमण पु्ष्टि भएको छ ।

मंगलबार पनि रुपन्देहीमा सबै भन्दा बुटवल उपमहानगरमा कोरोना संक्रमित थपिएका छन् । बुटवलमा ५१ जना संक्रमित थपिएका छन् भने सिद्धार्थनगर नगरपालिकामा २५ जना संक्रमित थपिएका छन् । त्यसैगरि तिलोत्तमा नगरपालिकामा ९ जना, सियारी गांउपालिकामा ८ जना, देवदह नगरपालिकामा ६ जना, सैनामैनामा ४ जना तथा मायादेबी गाँउपालिका, कन्चन गाँउपालिका, लुम्बिनी साँस्कृतिक नगरपालिका, रोहीणी गाँउपालिकामा १।१ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

आज थपिएसँगै रुपन्देहीमा कुल संक्रमितको संख्या ३१०२ पुगेको छ । जिल्लामा २८ जना कारोना संक्रमितको मृत्यु भईसकेको छ ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ५ : ५३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज