२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत थप २ संक्रमितको मृत्यु



बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत २ जना संक्रमितको मृत्यु भएको छ । संक्रमणबाट सैनामैनाका पुरुष र सिद्धार्थनगरकी महिलाको मृत्यु भएको हो ।

बैशाख ३१ गते पिसिआर पोजेटिभ देखिएको सैनामैना नगरपालिका १ का ३८ वर्षीय पुरुष हिजो कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए ।

उनको आज बिहान ६:३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डाक्टर बिष्णु गौतमले जानकारी दिए ।

त्यस्तै सिद्धार्थनगर नगरपालिका १३ की ६५ वर्षीया महिला पनि आज बिहान ६:४५ बजे मृत्यु भएको गौतमले बताए । उनी बैशाख २० गते अस्पताल भर्ना भएकी थिइन ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ९ : २३ बजे

डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

दमौली । कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र

जाजरकोटमा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

काठमाडौं । जाजरकोटको जुनीचाँदे गाउँपालिका-२ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई

भोटेकोशी बाढी प्रतिकार्य : विदुर नगरपालिका र नेपाल रेडक्रसबीचमा सहकार्य, तत्काल एक लाख नगद प्रदान गरिँदै

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावित

आज नवरात्रको पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको आज पाँचौँ दिन नवदुर्गामध्येकी पाँचौँ देवी

बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता : ब्रोदर्स र अप्सरा विजयी

नेपालगन्ज । बाँकेको खजुरामा जारी जिल्ला स्तरिय फुटबल प्रतियोगितामा बुधबार