४ पुस २०८२, शुक्रबार | December 20, 2025

क्रिकेटर सुभाष खकुरेल न्यू समिट कलेजको ब्राण्ड एम्बेसडर



काठमाडौं । नेपाली क्रिकेट स्टार सुभाष खकुरेल द न्यू समिट कलेजको ब्राण्ड एम्बेसडर बनेका छन् ।

काठमाडौंको मैतीदेवीमा रहेको न्यू समिट कलेजले खकुरेल आफ्नो कलेजको ब्राण्ड एम्बेसडर भएको जानकारी गराएको छ ।

खकुरेललाई ब्राण्ड एम्बेसेडरका रुपमा लिन पाउँदा गर्व महशुस भएको कलेजले जनाएको छ ।

खकुरेल ब्राण्ड एम्बेसडर भएपछि ब्राण्डिङमा थप मद्दत मिल्ने कलेजले विश्वास लिएको छ ।

खकुरेल नेपाली क्रिकेट टिमका चर्चित ब्याट्सम्यान हुन् । खकुरेलले अन्तराष्ट्रिय प्रतियोगिताहरुमा पनि उत्कृष्ट प्रदर्शन गर्दैआएका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ३ : ५२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको