१ पुस २०८२, मंगलबार | December 16, 2025

दशैंको टीकाको साइत सार्वजनिक, नेपालमा बिहान १० बजेर १९ मिनेट उत्तम, विदेशमा कतिबेला ?



काठमाडौं । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले दशैंको टीका लगाउने उत्तम साइत सार्वजनिक गरेको छ ।

समितिको बिहीबार बसेको बैठकले नेपालसहित विश्वभर टीका लगाउने उत्तम साइतको निक्र्यौल गरेको हो ।

समितिले प्रकाशित गरेको प्रेस विज्ञप्ति अनुसार नेपालमा बिहान १० बजेर १९ मिनेटको समय उत्तम रहेको छ । यस वर्ष विजया दशमीको दिन कात्तिक १० गते परेको छ ।

अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल लगायत २४ वटा देशमा टीका लगाउने उत्तम साइत तयार पारेको हो । जो नेपाली जुन देशमा बसेका छन्, सोही देशको समय अनुसार टीकाको साइत तयार पारिएको छ ।

विदेशमा बस्नेहरुलाई टीकाको साइतबारे अन्यौल नहोस भनेर यसपटक विदेशमा समेत साइत निर्धारण गरिएको समितिले जनाएको छ ।

कुन देशमा कति बजे टीका लगाउने ?

 

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  ५ : २९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज