२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

काठमाडौंमा ५० हजार भन्दा बढी संक्रमित, आइतबार १ हजार ४१६ जनामा संक्रमण पुष्टि



काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार पनि कोरोना भाइरसका सबैभन्दा धेरै संक्रमित थपिएका छन् ।

उपत्यकामा आइतबार १ हजार ४१६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

काठमाडौंमा ११ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा ११० जना र ललितपुरमा १६१ जनामा संक्रमण देखिएको छ ।

उपत्यकामा कुल संक्रमितको संख्या ५० हजार नाघिसकेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ४ : ३३ बजे

जेनजी आन्दोलन : तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

बागमती । जेनजी आन्दोलनका क्रममा हेटौँडामा तोडफोड र आगजनीमा संलग्न

उपराष्ट्रपति यादव कोरियाको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

राँझा । नेपालगञ्ज उपमहानगरपालिका-६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रम धार्मिक

‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ

काठमाडौं । निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मार्फत नवअभिनेत्री

नयाँ मतदातामा निर्वाचनको उत्साह

बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका