८ माघ २०८२, बिहिबार | January 22, 2026

एकैदिन २२ जना कोरोना संक्रमितको मृत्यु



नेपालमा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ।

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट सबैभन्दा धेरै व्यक्तिको ज्यान गएको छ ।

आइतबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमणबाट २४ घण्टामा २२ जना व्यक्तिको ज्यान गएको हो ।

मृत्यु हुनेमा ५ महिला र १७ जना पुरुष रहेका छन् । एकैदिन यतिधेरै संख्यामा मृत्यु भएको यो नै पहिलो पटक हो ।

यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ६३६ पुगेको छ। मन्त्रायका अनुसार यो मृत्युदर कूल संक्रमितको ०.५९ प्रतिशत हो।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ४ : ४२ बजे

मुस्ताङमा असी प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

दश वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी । बेनी नगरपालिका-७ का समिर खान र यास्मिन बेगमले

‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध छ’

काठमाडौं । परराष्ट्रसचिव अमृतबहादुर राईले मानवअधिकार संरक्षणका निम्ति नेपाल पूर्ण

प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको अन्तिम नामावली

देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हुस्सु लाग्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ