१२ श्रावण २०८१, शनिबार | July 27, 2024

२४ घण्टामा २ महिलासहित ९ जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा २ जना महिला र ७ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीका ३७, ८९ र ९० वर्षीय ३ जना पुरुषको मृत्यु भएको छ ।

यस्तै काठमाडौंका ६३ र ६७ वर्षीय पुरुष, र७१ वर्षीया महिलाको मृत्यु भएको भने ललितपुरका ५० वर्षीय एकजना पुरुषको पनि मृत्यु भएको छ ।

यस्तै, चितवनमा ४० वर्षीया महिला र रुपन्देहीका ७४ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ५ : ११ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्