२७ श्रावण २०८३, बुधबार | August 13, 2026

चितवनमा थप १ जना कोरोना संक्रमितको मृत्यु



चितवन । चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर महानगरपालिका–१० का ७८ वर्षीय पुरुषको सोमबार राति ८ः१० बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

गत असोज २३ गते कोरोना पुष्टि भएका ती पुरुष २४ गते अस्पताल भर्ना भएका थिए । मेडिकल कलेजको आइसीयू कक्षमा उपचाररत उनको राति मृत्यु भएको हो । आज थपिएसंगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेमा संख्या ३६ जना पुगेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ८ : ५१ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको