४ पुस २०८२, शुक्रबार | December 20, 2025

मोरङमा थप एक कोरोना संक्रमितको मृत्यु



मोरङ । मोरङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

मोरङको विराट शिक्षण अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

मोरङ सुन्दरहरैचा नगरपालिका ३ का ४३ वर्षीय पुरुषको मंगलबार बिहान ८ बजे १० मिनेटमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले जानकारी दिए ।

उनलाई श्वासप्रश्वासमा समस्यादेखिएसँगै शनिबार अस्पतालमा भर्ना गरिएको थियो । देवका अनुसार अस्पतालमा भर्ना गर्ने क्रममा पुरुष बेहोस अवस्थामा रहेका थिए ।

पिसिआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उनलाई विराटकै कोभिड अस्पतालमा भर्ना गरि उपचार सुरु गरिएको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  १० : ४० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको