११ श्रावण २०८३, सोमबार | July 28, 2026

नवलपरासी मध्यविन्दुका ७५ वर्षीय कोरोना संक्रमित वृद्धको चितवनमा मृत्यु



चितवन । नवलपरासीका एक जना कोरोना संक्रमितको चितवनमा मृत्यु भएको छ ।

नवलपरासी मध्यविन्दु नगरपालिका वडा नं. १५ का ७५ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि गत असोज १८ गते अस्पतालमा भर्ना भएका ती पुरुषको पीसीआर परीक्षण गर्दा २० गते कोरोना पोजेटिभ देखिएको थियो ।

कोभिड आईसीयू कक्षमा राखेर उपचार गररहेको अवस्थामा गएराति १० बजेर २० मिनेट जाँदा ती पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जनाएका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ९ : ५० बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला