११ श्रावण २०८३, सोमबार | July 28, 2026

बुटवल – ७ का कोरोना संक्रमितको कोरोना बिशेष अस्पतालमा मृत्यु



बुटवल । बुटवल स्थित कोरोना बिशेष अस्पतालमा आईसीयू खालि नभएर दाङ लैजाने क्रममा मृत्यु भएको २ घण्टा नबित्दै बिशेष अस्पतालमा उपचाररत अर्को एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गत २१ गते देखि कोरोना बिशेष अस्पतालमा भेन्टिलेटरको सहायतामा उपचाररत बुटवल ७ की ७० वर्षिया महिलाको आज ९ः१५ मा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

मृतकमा कडा खालको निमोनिया देखिएको डा. गौतमले बताए । बिहिबार मृत्यु भएसंगै रुपन्देहीमा मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ९ : ४५ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला