३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

गुल्मीकी कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु



बुटवल । कोरोना भाइरस कोभिड-१९ को संक्रमणबाट गुल्मीकी एक महिलाको बुटवलमा मृत्यु भएको छ ।

बुटवल स्थित कोरोना बिशेष अस्थायी अस्पतालमा उपचाररत गुल्मी रेसुङ्गा ३ की ५८ वर्षीया महिलाको हिजो साझ ६:३३ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ११ : १० बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र