३ पुस २०८२, बिहिबार | December 18, 2025

राष्ट्रिय अनुसन्धानका एक एसपी को कोरोनाबाट मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण गुप्तचर विभागका एक जना एसपीको मृत्यु भएको छ ।

राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक जना उप–अनुसन्धान निर्देशक को मृत्यु भएको हो ।

भाइरस परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनी बागमती प्रदेशस्थित आफ्नै कार्यालयमै सेल्फ आइसोलेसनमा बसेका थिए ।

रक्तचापसहित अन्य रोगबाट पीडित ती एसपीलाई हालै श्वासप्रश्वासमा समस्या देखिएको थियो । उनले ३ वर्षदेखि नियमित औषधी सेवन गरिरहेका थिए ।

राष्ट्रिय अनुसन्धान विभागमा हालसम्म ७० जना कर्मचारीमा संक्रमण देखिएको छ । उनीहरुमध्ये ४० जना निको भैसकेका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  १२ : ५१ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका