१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

राष्ट्रिय अनुसन्धानका एक एसपी को कोरोनाबाट मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण गुप्तचर विभागका एक जना एसपीको मृत्यु भएको छ ।

राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक जना उप–अनुसन्धान निर्देशक को मृत्यु भएको हो ।

भाइरस परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनी बागमती प्रदेशस्थित आफ्नै कार्यालयमै सेल्फ आइसोलेसनमा बसेका थिए ।

रक्तचापसहित अन्य रोगबाट पीडित ती एसपीलाई हालै श्वासप्रश्वासमा समस्या देखिएको थियो । उनले ३ वर्षदेखि नियमित औषधी सेवन गरिरहेका थिए ।

राष्ट्रिय अनुसन्धान विभागमा हालसम्म ७० जना कर्मचारीमा संक्रमण देखिएको छ । उनीहरुमध्ये ४० जना निको भैसकेका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  १२ : ५१ बजे

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका