१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

शनिबार थपिए ३ हजार १६७ नयाँ कोरोना संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १६७ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ अनुसार देशभरमा थप ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले आज देशमा संक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ रहेको जनाएको छ।

पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १५ हजार ४३८ गरी अहिलेसम्म १२ लाख ६७ हजार ६०५ परीक्षण भएको जानकारी दिए ।

शनिबार १ हजार ८ सय जना संक्रमण मुक्त भएर घर फर्केका छन् । आज घर फर्केकाहरु समेत गरि नेपालमा निको हुने ८९ हजार ८४० रहेका छन्।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ४ : ५४ बजे

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका