३० चैत्र २०८२, सोमबार | April 13, 2026

नविल बैंकका सीईओ अनिल शाहलाई कोरोना संक्रमण



काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेसरी शाहलाई कोरोना संक्रमण भएको छ।

बैंकर्स शाहले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका छन् ।

शाहले गत बुधबार असोज (२८ गते)बाट आफुले गन्ध थाहा पाउन छोडेपछि पीसीआर परीक्षण गर्दा रिजल्ट नेगेटिभ आएका जनाएका छन्। उनले भनेका छन्, ‘…तर गन्ध थाहा नपाउने लक्षण कायम रहेकाले डाक्टरको सल्लाहअनुसार आइसोलेसनमा बसेको थिएँ। हिजो फेरि परीक्षण गराउँदा कोरोना पोजेटिभ आएको छ,’

उनले यसबीचमा आइसोलेसनमा बसेको पनि जानकारी गराउँदै सबैको सुभेच्छाले छिट्टै नेगेटिभ रिपोर्ट आउने विश्वास व्यक्त गरेका छन् ।

 

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  १० : ११ बजे

आश्रम व्यवस्थापन गर्न कुरिलो खेती

नारायणगढ । भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि

कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा ,डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता अन्त्य हुँदै

टीकापुर । कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी

रोकिएन राजमार्गमा ढाट राखेर सङ्कलन गरिने अवैध कर

वीरगन्ज । सङ्घीय सरकारको निर्देशनविपरीत वीरगन्ज महानगरले राष्ट्रिय तथा सहायक

कृषि विकास कार्यालयद्वारा पैँतालीस करोड अनुदान वितरण

नवलपुर । कृषि विकास कार्यालयले करिब रु ४५ करोड अनुदान

सिँचाइ सुविधा उपलब्ध नहुँदा कञ्चनपुरमा चैते धानबाली घट्यो

कञ्चनपुर । चैते धानको खेती गर्ने किसानको सङ्ख्या घटेको छ