१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

नविल बैंकका सीईओ अनिल शाहलाई कोरोना संक्रमण



काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेसरी शाहलाई कोरोना संक्रमण भएको छ।

बैंकर्स शाहले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका छन् ।

शाहले गत बुधबार असोज (२८ गते)बाट आफुले गन्ध थाहा पाउन छोडेपछि पीसीआर परीक्षण गर्दा रिजल्ट नेगेटिभ आएका जनाएका छन्। उनले भनेका छन्, ‘…तर गन्ध थाहा नपाउने लक्षण कायम रहेकाले डाक्टरको सल्लाहअनुसार आइसोलेसनमा बसेको थिएँ। हिजो फेरि परीक्षण गराउँदा कोरोना पोजेटिभ आएको छ,’

उनले यसबीचमा आइसोलेसनमा बसेको पनि जानकारी गराउँदै सबैको सुभेच्छाले छिट्टै नेगेटिभ रिपोर्ट आउने विश्वास व्यक्त गरेका छन् ।

 

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  १० : ११ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम