३ चैत्र २०८२, मंगलबार | March 18, 2026

पोखरामा ७० वर्षीया कोरोना संक्रमित वृद्धाको मृत्यु



पोखरा । कास्कीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचाररत ७० वर्षीया एक वृद्धाको आज बिहान मृत्यु भएको हो ।

मृतक महिला पोखरा महानगरापालिका वडा नं. ९ की बासिन्दा हुन् । निमोनिया र हाइपरटेन्सनको बिरामी रहेकी ती वृद्धा महिलाको आज बिहान ८ बजेर ४५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यससँगै गण्डकी प्रदेशमा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  १ : ३२ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड