३० चैत्र २०८२, सोमबार | April 13, 2026

होण्डाको शो-रुम अव गुल्मीको बलेटक्सारमा पनि



बुटवल । होण्डा ब्राण्डको मोटरसाईल र स्कुटी, गुल्मी जिल्ला भित्रै किन्ने स्थानीयको चहाना घटस्थापनाको शुभासाइत संगै पुरा भएको छ । लक्ष्मी अटो मोबाइल्सले गुल्मी जिल्लाको रुरुक्षेत्र ४ बलेटक्सारमा होन्डा मोटरसाइकल र स्कुटरको शोरुम खोले पछि जिल्लाबासीको होण्डा ब्राण्ड किन्ने चाहाना पुरा भएको हो ।

उत्कृस्ट डिजाइन, पावरफुल इन्जिन, उत्कृस्ट माइलेज तथा राम्रो रिसेल मूल्य भयको होन्डाको शोरुम खुले पछि होण्डा खोज्न वा खरिद गर्न बुटवल वा पाल्पा झनै पर्ने समस्या समाधान भएको शोरुमका संचालक सुमन बरालले बताए । आवस्यकता धेरै पहिलेदेखि नै महसुस भयको थियो तर यो आवस्यकता कसैलेपनि पुरा नगरे पछी समयको मागलाई स्वकार्दै शोरुम खल्ने निर्णय गरेका हौं । लक्ष्मी अटो मोबाईल्सका संचालक सुशिल ज्ञवालीले बताए ।

बलेटक्सारमा होण्डाको शोरुम खुलेपछि बिकासोन्मुख अवस्थामा रहेको श्ररुक्षेत्र गाँउपालिकाको बलेटक्सारको ब्यवसायीक महत्व बढेर गएको होन्डा बलेटक्सारका स्रोत ब्यबस्थापन निर्देशक अरुण ज्ञवालीले बताए ।

अटो मोबाईल्सले होण्डा ब्राण्डका मोटरसाईल तथा स्कुटरहरु बिक्रि बितरण गर्नुका साथै सर्विसिङ सेण्टर र एक्सचेन्ज अफर समेत चलाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  १० : १४ बजे

खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा

पेरिस  । मध्य पूर्वमा जारी तनाव निर्णायक मोडतर्फ उन्मुख देखिएको

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल

सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सङघीय सरकारको प्रमुख

आश्रम व्यवस्थापन गर्न कुरिलो खेती

नारायणगढ । भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि

कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा ,डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता अन्त्य हुँदै

टीकापुर । कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी