४ चैत्र २०८२, बुधबार | March 18, 2026

भौतिक योजनामन्त्री वसन्तकुमार नेम्वाङलाई कोरोना संक्रमण



काठमाडौं । सरकारका अर्का एक मन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भौतिक योजना तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले आफुलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन् ।

मन्त्री नेम्वाङले ट्वीट गर्दै आफुनो पीसीआर परीक्षण नतिजा पोजेटिभ आएको जनाएका छन् ।

मन्त्री नेम्वाङले आफ्नो सम्पर्कमा आएका सबैलाई स्वास्थ्यमा ख्याल राख्न आग्रह गरेका छन्।

यसअघि पर्यटमन्त्री योगेश भट्टराई र शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भैसकेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ४ : ५० बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड