४ चैत्र २०८२, बुधबार | March 18, 2026

काठमाडौंमा बिहीबार १ हजार ५५२ जनामा संक्रमण पुष्टि



काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार १ हजार ५५२ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार काठमाडौंमा मात्रै १ हजार २८३ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी ललितपुरमा १५७ जना र भक्तपुरमा ११२ जनालाई संक्रमण भएको छ ।

यससँगै काठमाडौं उपत्यकामा हालसम्म ६४ हजार ५८६ जनामा संक्रमण भएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  ४ : ३७ बजे

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

पर्वत । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत

इरान युद्धबारे असहमति जनाउँदै ट्रम्प प्रशासनका अधिकारी जो केन्टले दिए राजीनामा

काठमाडौं । जो केन्ट ले इरान युद्धसम्बन्धी नीति र प्रक्रियाप्रति

योग अभ्याससँगै सुरु भयो रास्वपाको दोस्रो दिनको प्रशिक्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका

रास्वपाको अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नव निर्वाचित सांसदहरूका

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत