१ चैत्र २०८२, आइतबार | March 15, 2026

बुटवलको कोरोना बिशेष अस्पतालमा उपचारत तिलोत्तमाका एक पुरुषको मृत्यु



बुटवल । बुटवलको कोरोना बिशेष अस्पतालमा उपचाररत तिलोत्तमामा एक जना पुरुषको मृत्यु भएको छ । कार्तिक ५ गते कोरोना पुष्टि भएर अस्पताल भर्ना भएका ७५ वर्षिय पुरुषको आज बिहान ७ः४५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि कार्तिक ५ गते लुम्बिनी प्रादेशिक अस्पताल पुगेका तिलोत्तमा ७ का उनलाई ५ गते नै कोरोना पुष्टि भएपछि कोरोना बिशेष अस्पताल भर्ना गरिएको थियो ।

एक भन्दा बढी रोगबाट संक्रमित उनको उपचारकै क्रममा बिहान ७ः४५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

आज मृत्यु भएसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ८ : ५४ बजे

ट्याक्टरको ठक्करमा मृत्यु

इनरुवा । हरिनगर गाउँपालिका-१ मा गए राति सवारी दुर्घटनामा एक

एनआरएनए नागरिकता : कार्यान्वयन सुनिश्चित गर्न कानुन संशोधनको माग

काठमाडौं । गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न

दोस्रो पुस्ताका एनआरएनलाई नेपालप्रति आकर्षित गर्न यस्ता छन् डा. हेमराज शर्माका योजना

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं भावी

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

फुङ्लिङ । पाथीभरा ९मुक्कुमलुङ०मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी

रुद्रवेणी-वामीटक्सार सडक चैतभर बन्द हुने

गुल्मी । गुल्मीको रुद्रवेणी–वामीटक्सार सडक चैतभरका लागि बन्द गरिने भएको