४ चैत्र २०८२, बुधबार | March 18, 2026

नेपालगन्जमा खुल्यो नेपालमै पहिलो माटोको भाँडाकुँडाका आधुनिक शोरुम



नेपालगन्ज । माटोका भाँडाकुँडाहरुका पसल सडक किनारमा यत्रतत्र राखिएपनि पसलमै सजाएर भने राख्ने गरेको पाईँदैन, तर नेपालगन्जमा भने पहिलो पटक माटाका भाँडाका अत्याधुतिक शोरुम खुलेको छ । नेपालगन्जका स्थानीय युवा कशिम सिद्धिकीले माटोबाट निर्माण भएका भाँडाहरुको पहिलो पसल हाउस अफ क्लेको शोरुम शुभारम्भ गरेका छन् ।

नेपालगन्जमा खुलेको अत्याधुनिक शोरुमको पूर्वमन्त्री एवं प्रतिनिधिसभा सांसद मोहम्मद ईश्तियाक राई र नेपालगन्ज मेडिकल कलेजका एसोसिएट प्रोफेसर डा बिनोद कर्णले आईतबार संयुक्तरुपमा उद्घाटन गरे ।

५ प्रकारका प्रशोधित माटो प्रयोग गरि हातबाट निर्माण भएका कलात्मक भाँडाहरु शोरुममा राखिएका छन् । माटोको भाँडाहरुमा पकाईएका खानामा भएको पोषक तत्वहरू सतप्रतिशतनै संरक्षण हुने हुँदा स्वास्थ्यको लागि फाइदाजनक हुने पसलका प्रोप्राइटर काशिम सिद्धिकीले जानकारी दिए ।

नेपालमा माटोको भाँडाकाको यो नै पहिलो शोरुम भएको दाबी गरिएको छ । यस अघि नेपालगन्जको सडक किनारमा अब्यवस्थितरुपमा माटाका कच्चा भाँडाकुँडाबो बेचबिन हुँदै आएको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ३ : ०१ बजे

कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै

भक्तपुर । नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ

राजनीतिक दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ महिना पनि कुर्दैनन् : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

खोटाङ हेलिकोप्टर दुर्घटनाका पाइलटसहित सबै यात्रु सकुशल : एयर डाइनेस्टी

काठमाडौं । एयर डाइनेस्टी हेली सर्भिसेज प्रा।लि।ले खोटाङमा बुधबार भएको

सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा

काठमाडौं । काठमाडौं महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। आगामी