२४ मंसिर २०८२, बुधबार | December 10, 2025

नेकपा केन्द्रीय कमिटी बैठक मंसिर १५ सम्म स्थगित



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठक पुनः स्थगित भएको छ ।

कात्तिक १५ देखि १७ गतेसम्म बस्ने भनिएको बैठक कोरोना महामारीका कारण स्थगित गर्नुपरेको नेकपाले जनाएको छ ।

नेकपाका पार्टी सचिवद्वय इश्वरी रिजाल र श्रीराम ढकालले बुधबार विज्ञप्ति प्रकाशित गरी हाललाई बैठक स्थगित गरिएको जानकारी गराएका छन् ।

नेकपामा लामो समयदेखि केन्द्रीय कमिटी बैठकको माग हुँदै आएको छ । स्थगित बैठक अब मंसिर १५ देखि १७ गतेसम्म बस्ने जनाइएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  २ : ४२ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल