२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

सरकारी ल्यावलाई दशैं लागे संगै बाँकेमा कोरोना संक्रमणको दर घट्यो, बुधबार ३६ जना संक्रमित थपिए



नेपालगन्ज । सरकारी स्वामित्वको ल्यावमा स्वाव संकलन कार्य सुस्त भएसँगै बाँकेमा कोरोना संक्रमित थपिने क्रम ३६ जनामा सिमित भएको छ । वडा दशैं लागेर सरकारी स्वामित्वको भेरी अस्पतालको ल्यावमा स्वाव संकलन घटेपछि कोरोना संक्रमणको दर घटेको हो । मंगलबार ११ वटा मात्र स्वाव संकलन भएको भेरी अस्पतालमा मंगलबार नै पीसीआर रिपोर्ट बुझाएर बुधबार दिनभरी परीक्षण नभएको अस्पताल श्रोतले जनाएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार बुधबार बाँकेमा १६ जना महिला र २० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा नेपालगन्ज मेडिकल कलेज ल्यावमा २८ जना र बागेश्वरी ल्यावमा ८ जना गरि ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थपिएसँगै बाँकेमा कुल संक्रमितको संख्या ३०४० पुगेको छ । बुधबार १८ जना डिस्चार्ज भएसँगै बाँकेमा २६७८ जना कोरोना मुक्त भएका छन् । बाँकेमा जिल्ला भित्रका ३० जना र जिल्ला बाहिरबाट उपचार गर्न आएका १६ जना कोरोना संक्रमित सहित ४६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ९ : ०० बजे

फेवातालमा कार खस्दा चालकको मृत्यु

कास्की । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परेर एक

कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई

दार्चुला । दार्चुला सदरमुकाम खलङ्गामा रहेको कारागार कार्यालयको सुरक्षा नेपाली

खाँदबारी नगरपालिकाद्वारा अनुदानमा मौरीसहितका घार वितरण

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले कृषकको आयआर्जन वृद्धि र व्यावसायिक

आज मध्यान्नसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ

आज भ्यालेन्टाइन डे

काठमाडौं । आज फेब्रुअरी १४, विश्वभर मनाइने भ्यालेन्टाइन डे अर्थात्