२८ आश्विन २०८३, बुधबार | October 14, 2026

बाँकेमा थपिए १६२ कोरोना संक्रमित, १ जनाको मृत्यु



नेपालगन्ज । बाँकेमा २४७ जनाको कोरोना परिक्षण गर्दा १६२ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाका २ वटा प्रयोगशालामा गरिएको पीसीआर परिक्षणमा १६२ जनामा कोरोना पुष्टि भएको हो ।

सोही अवधिमा बाँकेमा ४६ जना कोरोना मुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । आज पुष्टि भएका संक्रमित मध्य ९७ जना बाँकेका स्थानीय र बाँकी जिल्ला बाहिरका रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

बाँकेमा आजै कोहलपुरकी ७० वर्षिया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  २ : ३३ बजे

कलंकीमा विवादपछि कुटपिटबाट १८ वर्षीय युवकको मृत्यु, एकजना पक्राउ

काठमाडौं । काठमाडौंको कलंकीमा सामान्य विवादका क्रममा कुटपिट हुँदा एक १८

सुन २ हजार ७ सय र चाँदी एक सयले घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ।

रसुवाको पर्यटन क्षेत्रमा पुनःजीवन

रसुवा । रसुवाको पर्यटन क्षेत्रले पुनःजीवन पाएको छ । बेत्रावतीस्थित

प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात

काठमाडौं । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी, जनजाति क्लस्टरमा कसले कति मत पाए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदमा बहादुरसिंह लामा विजयी भएका