२८ चैत्र २०८२, शनिबार | April 12, 2026

फ्रान्समा फेरि आतंकवादी आक्रमण, चर्चका पादरीमाथि गोली प्रहार



फ्रान्समा फेरि एक जना पादरीमाथि हमला भएको छ ।

फ्रान्सेली शहर लियोमा में एक ग्रीक ऑर्थोडॉक्स पादरीमाथि गोलीप्रहार हुँदा रूपमा घाइते  भएका छन् ।

गोली प्रहारपछि हमलाकारी घटनास्थलबाट फरार भएका छन् । प्रत्यक्षदर्शीको आधारमा एक वना संदिग्धलाई सुरक्षाकर्मीले हिरासतमा लिएका छन् ।

आक्रमणको उद्देश्य अहिलेसम्म प्रष्ट भएको छैन । प्रशासनले हत्या प्रयास मामिलामा जाँच सुरू गरेको छ ।

यसघटना अघि दक्षिणी फ़्रान्सेली शहर नीसस्थित एक चर्च बाहिर चक्कु हमलामा तीन जनाको मृत्यु भएको थियो ।

मीडिया रिपोर्टका अनुसार लियोमा भएको गोलीबारीको यो घटना स्थानीय समयानुसार साँझ ४ बजे भएको थियो, जब पादरीले चर्चलाई बन्द गर्दै थिए ।

पुलिसका अनुसार आक्रमणकारीले एक सर्टगनसहित आएका थिए । उनी आक्रमणलगत्तै फरार भएका थिए ।

फ़्रान्सको गृह मन्त्रालयका अनुसार सुरक्षाकर्मी र आपातकालीन बल घटनास्थलमा अन्य मानिसहरूलाइ वच्नका लागि अनुरोध गरेका छन् ।

पैगम्बर मोहम्मदलाई अपमान गरेको विरोधमा एकजना शिक्षकको टाउको काटेर हत्या भएपछि फ्रान्समा निरन्तर आक्रमणका घटना बढेका छन् । यसघटनापछि फ्रान्स र टर्कीको सम्बन्ध तल्लोस्तरमा झरेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ७ : ३५ बजे

पाकिस्तानमा इरान-अमेरिका वार्ता सुरु : इरानी सञ्चारमाध्यम

तेहरान । मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग इस्लामावादमा वार्ता सुरु

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा

मोरङमा १ अर्बको अत्याधुनिक ‘एलेक्सा लाइफसाइन्सेज’ सञ्चालनमा

मोरङको बुढीगंगा गाउँपालिका-3२ मा १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अन्तर्राष्ट्रिय

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख