१ पुस २०८२, मंगलबार | December 16, 2025

लुम्बिनी प्रदेशिक अस्पतालमा तिलोत्तमाका कोरोना संक्रमितको मृत्यु



बुटवल । लुम्बिनी प्रदेशिक अस्पतालमा एकअवना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालको फिवर आइसोलेसन क्लिनिकमा तिलोत्तमा नगरपालिका वडा नंं १ का ८५ वर्षीया वृद्ध पुरूषको मृत्यु भएको हो ।

स्वासप्रश्वास र उच्च ज्वरोको समस्या देखिएपछि शनिबार ति पुरूषलाई शनिबार अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा आइतबार बिहान १०:३० बजे उनको मृत्यु भएको प्रारदेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिएका छन् ।

यसैसँगै रूपन्देहीमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ । रूपन्देहीमा हालसम्म संक्रमितको संख्या ६ हजार १७४ पुगिसकेको छ ।

जसमध्ये सक्रिय संक्रमितको संख्या १७ सय ८४ रहेको छ ।  ४ हजार ३ सय १५ जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  १ : ०८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज